ड्राइभिंग लाइसेन्स परीक्षामा सोधिने प्रश्न सहित को ऊतर यहाँबाट पढ्नुहोस् | Quiz1

  1. सवारी पिक आवर कुन समय लै भनिन्छ ?
    > अफिष छुट्ने र लाग्ने १ घण्टा आघि र पछिको समय
  2. ठुलो सभारी साधनको वजन कति हुन्छ ?
    > १० टनभन्दा बढी
  3. ओरालोमा गाडी कुन गियारमा राख्नु राम्रो हो ?
    > ब्याक गियार
  4. ट्रली बस के ले चल्छ ?
    > विधूत
  5. कार्बुरेटर कुन इन्जिनमा हुन्छ?
    > पेट्रोल इन्जिन
  6. इमर्जेन्सी लाइट कुन समयमा बाल्नुपर्छ?
    > बिरामी बोकेको आवस्थामा
  7. सार्वजनिक सबरीको भाडा कसले निधारण गर्दछ?
    > यातायात व्यवस्था विभागले
  8. नेपालको कुन सवारी साधनमा प्रदूषण जाँच गरिदैन?
    > डोजर तथा लोडर
  9. खारेज भएको चालकको अनुमतिपत्र कति दिनभित्र फिर्ता बुझाउनुपर्छ?
    > ७
  10. कुन सवारीमा ब्रेक आयाल आवश्यकता पर्दैन?
    > हाइड्रोलिक ब्रेक भयको
  11. डिफेनास्लाको काम के हो?
    > चक्का घुमाउने
  12. सुरक्षित तथा इन्धन खपतको हिसाबले सवारीमा कति स्पिड हुनुपर्छ?
    > ४०-६०कि.मि.
  13. सार्वजनिक सबरिभित्र कसले धूम्रपान गर्न पाउँछ?
    > कसैले पनि पाउँदैन
  14. यीमध्ये ठुलो सवारी भन्नाले कुन कुन सवारी पर्दछन्?
    > बस,डोजर
  15. मेची महाकाली जोड्ने राजमार्ग कुन हो?
    > महिन्द्र राजमार्ग
  16. सिट बेल्ट किन बधिन्छ?
    > सुरक्षाका लागि
  17. पानी परेको बेला अगाडी केहि नदेखिएमा के गर्ने?
    > वईफर चलाउने
  18. सबारी चालक अनुमति पत्रको नवीकरण कहिले हुनुपर्छ?
    > ५ बर्षमा
  19. स्पार्क प्लगको काम के हो?
    > इन्जिनमा आगोको झिल्का दिने
  20. उकालो कुन गियरमा चलाऊनु पर्दछ ?
    > पहिलो गेयर
बढी प्रश्न ऊतरको लागि यो APP डाउनलोड गर्नुहोस्: Nepal License All in One

One thought on “ड्राइभिंग लाइसेन्स परीक्षामा सोधिने प्रश्न सहित को ऊतर यहाँबाट पढ्नुहोस् | Quiz1

  • June 23, 2021 at 11:04 am
    Permalink

    Kaile bata khulxa liscence ko exam ko form

    Reply

Leave a Reply

%d bloggers like this: